Welcome to naulosamchar
|
रुपा खनाल । अभिनेत्री |
# सेक्स के हो ?
- माया र बिस्वाशमा अडिएको प्रकृतिको सबै भन्दा मिठो वरदान।
# विबाह पूर्वको सेक्सप्रति तपाइको विचार ?
- बिश्वाश र बफादारी छ भने यो उचित हो। भबिश्यमा बिहे गर्ने संग बिहे अघि सेक्स गर्नु नराम्रो कुरा हैन।
# सेक्स सम्बधि जोक्स कत्तिको सुनिन्छ?
- बेला बखत सुनिन्छ। त्यस्तो जोक सुनेर रिफ्रेश हुन्छु। ननभेज जोक सुनु को मज्जै अर्कै हुन्छ।
# तपाइलाई कसैले सेक्सी भन्यो भने रिसाउनु हुन्छ कि हुन्न?
- कहाँ रिसाउनु, एस्तो रमाइलो कमेन्ट पाउँदा खुशी हुन्छु। भल्गर र सेक्सीको अर्थ मलाई राम्ररी थाहा छ।
# सिनेमा मा नायक संग सेक्स सिन गर्दा सेक्स को चाहना हुन्छ कि हुन्न?
- अँह हुन्दैन। त्यो रिल लाइफ हो। रियल होइन।
# तपाइको नजरमा सबै भन्दा सेक्सी नायिका को हुन्?
- जिया के.सि. मलाई सेक्सी लाग्छ।
Comments[ 0 ]
Post a Comment